Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

फागुन मसान्तभित्र मोटरसाइकलको कर बुझाए पाँच वर्षसम्मको जरिवाना छुट

काठमाडौं । लामो समयदेखि मोटरसाइकलको कर तिर्न बाँकी रहेका सवारी धनीका लागि यातायात व्यवस्था कार्यालय मोटरसाइकल, काठमाडौंले पाँच वर्षको जरिवाना छुट दिने भएको छ ।

बिहीबार एक सूचना प्रकाशित गरि यस्तो जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५–७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट दिने भएको हो ।

यस्तै ट्राफिक कारबाहीमा परेका सवारी साधनहरु पनि चालू आवसम्मको कर नवीकरण गरी विधिवत लगतकट्टा गर्न पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077