Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

पोखरा । पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

पृथ्वीचोकमा ना ८ ख ५२५१ नम्बरको बसले ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २७ वर्षकी रेजिना आचार्यको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनको उपचारका क्रममा पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077