Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

अल नासरको जितमा रोनाल्डोको चार गोल, शीर्ष स्थानमा उक्लियो नासर

एजेन्सी । साउदी प्रो लिग अन्तर्गत गएराति सम्पन्न खेलमा अल नासरले अल वेहदालाई पराजित गरेको छ ।

किंग अब्दुल अजिज स्टेडियममा सम्पन्न खेलमा अल नासरले घरेलु टोलीमाथि ४-० गोलअन्तरको जित निकालेको हो ।

नासरको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले चार गोल गरे । योसँगै उनले आफ्नो करियरको ५०० औं लिग गोल पनि पुरा गरेका छन् ।

जितसँगै अल नासर लिगको शीर्षस्थानमा उक्लिएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077