Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ राष्ट्रपति भण्डारीले संसदको संयुक्त बैठकमा गरेको सम्बोधन [पूर्णपाठ]

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकमा अन्तिम सम्बोधन गरेकी छिन् ।

सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले विकास पूर्वाधार, अर्थतन्त्र सुधार र सरकारको नीति तथा कार्यक्रमबारे औल्याएकी छिन् ।

राष्ट्रपति भण्डारीले विकास निर्माणले गति लिएपनि त्यो पर्याप्त नभएको बताइन् । यस्तै राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रहसमेत गरिन् ।

उनले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य हुन नसक्नुको कारण खोजी गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077