Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यस्तो छ चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षाको पूर्णपाठ

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट सरकारले घटाएको बताएका छन्।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री शर्माले सरकारले बजेट संशोधन गर्दै २ खर्ब ४४ अर्ब बजेट घटाएको बताएका छन्।

यसअघिको सरकारमा अर्थमन्त्री रहेका जनार्दन शर्माले संसद्‍मा यो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको बजेट प्रस्तुत गरेका थिए।

यस्तो छ, पूर्णपाठ हेर्नुस






facebook sharing button


email sharing button

sharethis sharing button



प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077