Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चितवन २ मा वैशाख १० गते उपनिर्वाचन

    चितवन २ मा वैशाख १० गते उपनिर्वाचन

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 666
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगको चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

    आज बसेको आयोगको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।



    चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको पनि आयोगले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार