Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सबै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्न उपयुक्त हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सबै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्न उपयुक्त हुने बताएका छन् ।

आइतबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जुनसुकै दलबाट राष्ट्रपति चयन हुन सक्ने भन्दै सहमतिका लागि प्रयास भइरहेको बताए ।

यस्तै प्रधानमन्त्रीको राजनीतिक कामको व्यस्तताका कारण गृहमन्त्री नियुक्तिमा ढिलो भएको बताउँदै उनले केही दिनमै गृहमन्त्रीको टुङ्गो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077