Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • भारतीय विदेश सचिव भेटवार्तामा व्यस्त, को-को लाई भेट्दै छन् आज ?

    भारतीय विदेश सचिव भेटवार्तामा व्यस्त, को-को लाई भेट्दै छन् आज ?

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 477
    SHARES

    काठमाडौं । नेपाल-भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राले आज पनि भेटघाटलाई जारी राख्ने भएका छन् ।

    नेपाल–भारत सचिव स्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय विदेश सचिव विनय मोहन क्वात्राले आज पनि आफ्नो भेटघाटलाई जारी राख्ने भएका छन् ।



    आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायतलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।



    हिजो सचिव स्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री विमला राई, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार