Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ऊर्जामन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

    ऊर्जामन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 432
    SHARES

    काठमाडौं । राप्रपा अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

    नेपाल भ्रमणमा रहेका क्वात्रा र लिङ्देनबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको हो ।



    हिजो बिहान काठमाडौं आइपुगेका क्वात्राले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार