Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढेको छ ।

यससँगै सूचक २१२२.४१ विन्दुमा अडिएको छ । ९ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

१४ कम्पनीको १९ सय २५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

६ कम्पनीको भाउ बढ्दा ८ को मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077