Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानसेनापति र अमेरिकी उपसहायक विदेशमन्त्रीको भेट

    प्रधानसेनापति र अमेरिकी उपसहायक विदेशमन्त्रीको भेट

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 438
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरबीच भेटवार्ता भएको छ।

    प्रधानसेनापति शर्मा र उपसहायक विदेशमन्त्री अख्तरबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको नेपाली सेनाले जनाएको छ।



    भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार