Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी उपमहासचिव वर्षमान पुन चीन प्रस्थान

    माओवादी उपमहासचिव वर्षमान पुन चीन प्रस्थान

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 840
    SHARES

    काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गरेका छन्।

    पत्नी ओनसरी घर्तिमगरसहित उनी फलोअपका लागि मंगलबार चीन प्रस्थान गरेका हुन्। चाइना साउर्थनको एयरबाट उनी चीन गएका हुन्।



    जन्डिसबाट पीडित पुन चीनमा नियमित उपचार गराउँदै आएका छन्। उनी सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराउनेछन्।



    स्वास्थ्यकर्मीको परामर्शपछि उनी उपचारका लागि चीन गएका हुन्। वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेनमा उपचार गराउँदै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार