Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • धनराज गुरुङ भन्छन् – भ्रष्टचारीहरुलाई ठेगान नलगाइ देश बन्दैन

    धनराज गुरुङ भन्छन् – भ्रष्टचारीहरुलाई ठेगान नलगाइ देश बन्दैन

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 498
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टचारीहरुलाई ठेगान नलगाइ देश नबन्ने बताएका छन् ।

    बुटवल उपमहानगरपालिको ६४ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै संघीय सांसद समेत रहेका गुरुङले सो कुरा बताएका हुन् ।



    उनले भ्रष्टचारीको कुनै जात धर्म राष्ट्रियता नहुने भन्दै कुनै पनि दलले पनि संरक्षण गर्न नहुने उल्लेख गरे । भ्रष्टचारीलाई राजनीतिको पछ्यौरी ओढाएर उन्मुक्ति दिने चलन हट्नुपर्ने उनको भनाई छ ।



    देशमा अहिले आर्थिक अवस्था कम्जोर बनेको भन्दै शुसासन दिन नसके मुलुकमा डरलाग्दो अवस्था आउने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार