Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ग्यास सिलिण्डर बिस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी र आमा घाइते

काठमाडौं । नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीको घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट भएको छ ।

बुद्धनगरस्थित उनको निवासमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका हुन् ।

भण्डारीको सचिवालयका अनुसार उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालको आईसीयूमा उपचार जारी छ ।

चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको छ ।

कांग्रेस नेता भण्डारी गुल्मी-१ बाट निर्वाचित सांसद् हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077