Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्व बैंकका प्रमुख डेभिडले दिए राजीनामा

काठमाडौं । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामा घोषणा गरेका छन्।

आफ्नो कार्यकाल पूरा हुनुअघि डेभिडले राजीनामा दिएका हुन्। डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो। डोनाल्ड ट्रम्पको कार्यकालमा उनी विश्व बैंकको प्रमुख बनेका थिए।

डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौतीहरू थिए ।

जसमा कोभिड महामारी, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू पर्छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077