Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेत्रविक्रम चन्द विप्लवद्वारा सांसद भण्डारीको स्वास्थ्य लाभको कामना

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य लाखको कामना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विप्लवले भण्डारीको शिघ्र स्वास्थ्य लाखको कामना गरेका हुन् ।

‘काठमाडौंको बुद्धनगरमा खाना पकाउने ग्यास सिलिन्डर दुर्घटनामा परि घाइते नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीलाई स्वास्थ्य लाभको कामना’

ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077