Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निगमले शुक्रबारदेखि बिदाको दिन पनि अन्तर्राष्ट्रिय टिकट बिक्री खुल्ला गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले आगामी फागुन ५ देखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खोल्ने भएको छ।

भोलि फागुन ५ गतेदेखि बिहान ९ बजेदेखि ७ बेलुकासम्म टिकट बिक्री कक्ष खुल्ला राखिने निगम स्रोतले जनाएको छ ।

निगमका अनुसार शुक्रबार, शनिबार र सार्वजनिक विदाको दिन पनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बिक्री कक्ष खुल्ला रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077