Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • निगमले शुक्रबारदेखि बिदाको दिन पनि अन्तर्राष्ट्रिय टिकट बिक्री खुल्ला गर्ने

    निगमले शुक्रबारदेखि बिदाको दिन पनि अन्तर्राष्ट्रिय टिकट बिक्री खुल्ला गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 411
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमले आगामी फागुन ५ देखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खोल्ने भएको छ।

    भोलि फागुन ५ गतेदेखि बिहान ९ बजेदेखि ७ बेलुकासम्म टिकट बिक्री कक्ष खुल्ला राखिने निगम स्रोतले जनाएको छ ।



    निगमका अनुसार शुक्रबार, शनिबार र सार्वजनिक विदाको दिन पनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बिक्री कक्ष खुल्ला रहनेछ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार