Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चन्द्र भण्डारीकी आमा हरिकलाको पशुपति आर्यघाटमा अन्तेष्टि

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।

ग्यास सिलिन्डर लिक भएर घाइते भएर उपचारको क्रममा निधन भएकी भण्डारीको शुक्रबार हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो ।

हरिकलासँगै चन्द्र भण्डारी पनि जलेर घाइते भएका थिए । उनलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उनको उपचार भइरहेको छ । उनी खरतामुक्त रहेको कांग्रेसहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077