Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बने सन्दीप

काठमाडौं । सन्दीप लामिछानेले आईसीसी विश्वकप क्रिकेट लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेका छन्। लिग २ मा ५० विकेट लिने उनी तेस्रा खेलाडी हुन्।

घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा ३ विकेट लिएसँगै सन्दीप ५० विकेट लिने तेस्रो खेलाडी बनेका हुन्। सन्दीपले २३ खेलमा ५० विकेट लिएका छन्।

यसअघि ओमानका विलाल खान ५० विकेट लिने पहिलो बलर हुन्। विलालले ३५ खेलमा ७६ विकेट लिएका छन्। दोस्रो स्थानमा अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवाल छन्। सौरभले २५ खेलमा ५८ विकेट लिएका छन्।

सन्दीपपछि स्कटल्यान्डका मार्क रोवर्ट र ओमानका जेसन मक्सुदले समान ४७ विकेट लिदै चौँथो र पाँचौ स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077