Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से आज बन्द, शेयर कारोबार नहुने

काठमाडौं । आज शेयरबजार बन्द हुने भएको छ । सरकारले फागुन ७ गते आइतबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएकोले आज नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । शेयर बजार बिहीबार घटेको थियो ।

सो दिन नेप्से सूचक २१।१५ अंकले घटेर २०७०.४१ विन्दुमा अडिन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077