Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू

काठमाडौं । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ ।

पेरिसडाँडास्थित पार्टी मुख्यालमा पदाधिकारी बैठक बसिरहेको हो ।

राष्ट्रपतिबारे कुन पार्टीको उम्मेदवारलाई सघाउनेबारे बैठकले निर्णय लिने माओवादी नेताहरूले बताएका छन् ।

त्यसैले माओवादीको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077