Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • थप २ जनामा कोरोना संक्रमण पुष्टि

    थप २ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 483
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुईजना कोरोना संक्रमित थपिएका छन् ।

    एक हजार ४०७ वटा नमूना परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएको हो ।



    आज दुईजना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    देशभर अहिले १५ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार