Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज हेटौँडा आउँदै

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा आउँदै छिन् ।

आज हेटौँडा अस्पतालको नव निर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी यहाँ आउन लागेकी हुन् ।

राष्ट्रपति भण्डारी मध्यान्ह १२ः१५ बजे हेटौँडा आइपुग्ने समय तय भएको छ ।

राष्ट्रपति भण्डारीले अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077