Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • युक्रेनले अझै नराम्रो अवस्थाको सामना गर्न तयार रहनुपर्छ : बाइडेन

    युक्रेनले अझै नराम्रो अवस्थाको सामना गर्न तयार रहनुपर्छ : बाइडेन

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 573
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन अझै नराम्रो अवस्थाको सामना गर्न तयार हुनुपर्ने टिप्पणी गरेका छन् ।

    युक्रेनबाट पोल्यान्ड पुगेका बाइडेनले मंगलबा राति सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।



    उनले रुससँगको युद्धको नराम्रो अवस्थाको सामना गर्नका लागि किभ तयार रहनुपर्ने बताए ।



    उनले युक्रेनलाई आफूहरूको सहयोग जारी रहने पनि बताएका छन् । तर, युक्रेन आफैँले लड्नुपर्ने उनको भनाइ छ ।

    उनले युक्रनीहरूलाई देशभक्त नागरिकका रूपमा व्याख्या गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार