Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा एसका अध्यक्ष नेपाल र चिनीयाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनीयाँ राजदूत चेन साेङबीच शिष्टाचार भेटवार्ता भएकाे छ।

अध्यक्ष नेपाल र राजदूत चेन सङको बुधबार कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा भेटवार्ता भएको हो ।

उनीहरूबीच नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएकाे नेता नेपालकाे नीजि सचिवालयले जनाएकाे छ।

यस्तै, भेटमा अध्यक्ष नेपालले चिनियाँ राजदूत सङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077