Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शुक्रबार त्रिविका क्याम्पसमा शोक बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ।

त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको फागुन ८ मा भएको निधनमा शोक व्यक्त गर्दै त्रिविले फागुन १२ गते शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने निर्णय गरेको हो।

त्रि.वि.का पुर्वनिर्धारत परीक्षाहरु भने यथावत रहने त्रिविले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077