Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीलेले लिए शपथ

काठमाडौं । कृषि विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुडासैनीलाई शपथ गराएका हुन् ।

बुधबार बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको थियो।

त्यसअघि उनलाई अर्थ मन्त्रालयले बैंकको सञ्चालक समिति सदस्य बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077