Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • हावाको उच्च गतिका कारण काठमाडौंमा जहाज बस्न सकेन, आकाशमा घुमेको घुम्यै

    हावाको उच्च गतिका कारण काठमाडौंमा जहाज बस्न सकेन, आकाशमा घुमेको घुम्यै

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 471
    SHARES

    काठमाडौं । त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेर दुई वटा अन्तर्राष्ट्रिय विमान ओभरसुट गरेको छ।

    दोहाबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरको विमान अवतरण गर्न नसकेको हो।



    विमान आएकै दिशाबाट हावाको चाप तीब्र भएका कारण विमान अवतरण गर्न नसकेर ओभरसुट गर्नुपरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।



    विमानस्थलका अनुसार अवतरण हुन नसकेपछि दुवै विमान अहिले आकाशमै फन्को मारिरहेका छन्।

    हावाको चाप सामान्य भएपछि ती विमान अवतरण गराइने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार