Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • टिभी भित्र आधा किलो सुन लुकाएर ल्याएको आरोपमा एकजना पक्राउ

    टिभी भित्र आधा किलो सुन लुकाएर ल्याएको आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 933
    SHARES

    काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एकजना पक्राउ परेका छन् ।

    मलेसियन एयरलाइन्सबाट आएका सिन्धुलीका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन् ।



    उनले टिभी भित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार कार्यालयले जनाएको छ ।



    उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार