Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पोखरा उडेका यति र श्री एयरलाइन्सका जहाज पुनः काठमाडौं फर्किए

    पोखरा उडेका यति र श्री एयरलाइन्सका जहाज पुनः काठमाडौं फर्किए

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि विमान पुनः काठमाडौं नै फर्किएका हुन् ।



    त्रिभुवन विमानस्थल स्रोतका अनुसार बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केका छन् ।



    पोखरा विमानस्थलको सञ्चार उपकरणमा समस्या आएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार