Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डजीले पुस १०को सम्झौताअनुसार एमालेलाई भोट हाल्नुहुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमालेलाई नै भोट हाल्ने बताएका छन्।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयको बैठकपछि अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रचण्डजीले अलिकति अप्ठ्यारो पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ। तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने लगभग हामीलाई एकीन नै छ ।’

एमालेलाई समर्थन गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डलाई अप्ठेरो र दबाब परेकोबारे पनि बताउँदै आएको ‌ओलीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077