Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

बुटवल । वर्तमान लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको छैटौँ बैठक यही फागुन १७ गते बस्ने भएको छ ।

‘बिजनेस’विहीन भएर लामो समय बस्न नसकेको प्रदेशसभाको बैठक फागुन १७ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जनाएका छन् ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको सचिव पुनमगरले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077