Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ललितपुर महानगरद्वारा १० सहकारी संस्थाको इजाजत खारेज

काठमाडौं । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजत पत्र खारेज गरेको छ ।

महानगरले सहकारी ऐन,२०७५को दफा २९ को उप दफ(२) बमोजिम काम नगरेको भन्दै उक्त सहकारीहरु खारेज गरेको हो ।

महानगरपालिकाले शनिबार सूचना जारी गर्दै आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेकाे जानकारी दिएकाे हाे ।

सहकारीहरुले आर्थिक वर्ष पुरा भएको ६ महिनाभित्र साधारणसभा नबोलाएको, लेखा परिक्षण गरि विवरण बुझाउनु पर्नेमा त्यसो नगरेकोले खारेज गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077