Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ

एजेन्सी । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ परेका छन् ।

भारतको ‘सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन’ (सीबीआई) ले उपमुख्यमन्त्री मनीष गिरफ्तार गरेको हो ।

दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालाका बारेमा सीबीआईले छानबिन गरिरहेको थियो ।

आइतबार बिहान दिल्लीका उपमुख्यमन्त्री सिसोदियालाई सीबीआईले सोधपुछका लागि बोलाएको थियो । सीबीआईको कार्यालय पुग्नु अघि नै सिसोदियाले आफूलाई गिरफ्तार गर्न सक्ने आशङ्का व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077