Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग-२ : सोमपालले लिए पहिलो विकेट

काठमाडौं । तीव्र गतिका बलर सोमपाल कामीले आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत पपुपा न्युगिनीविरुद्ध नेपालका लागि पहिलो विकेट लिएका छन् ।

सोमपालले ४.१ ओभरमा टोनी उरालाई २ रनमा आउट गराएका हुन् । कामीले तीन ओभर बलिङ गर्दै जम्मा ५ रन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077