Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : गुलशन लिए दोस्रो विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी पीएनजीविरुद्ध गुलशन झाले दोस्रो विकेट लिँदा नेपालले तेस्रो सफलता हात पारेको छ ।

नेपालका लागि गुलशन झाले तेस्रो २४ ओभरको दोस्रो बलमा सेसे बाउलाई बोल्ड आउट गरेका हुन् ।

उनले सेसे बाउलाई ३१ रनमा आउट गराए ।

यसअघि गुलशनले नै १८ औं ओभरको पाँचौं बलमा किप्लिन दोरिगालाई क्याच आउट गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077