Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आज थपिए ३ जना कोरोना संक्रमित

    आज थपिए ३ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 480
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोरोना संक्रमित थपिएका छन् ।

    एकहजार ४३ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    सोमबार दुईजना संक्रमणमुक्त भएका छन् ।



    त्यस्तै, देशभर ८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार