Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : नेपालको दोस्रो विकेट गुम्यो

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको हो ।

नेपालका ज्ञानेन्द्र मल्ल १७ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भए । उनले ४ रन बनाए ।

यसअघि नेपालका आसिफ शेख १५ औं ओभरमो पाँचौं बलमा रन आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077