Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पीएनजीविरुद्ध कुशल मल्लले पनि पूरा गरे अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्यूगिनि पीएनजी विरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धसतक प्रहार गरेका छन् ।

पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले ५९ बलमा ५ चौकासहित अर्धसतक बनाएका हुन् ।

उनले पहिलो विकेटका लागि आसिफ शेख सँग ७६ रनको साझेदारी गरेका थिए । यो कुशलको चौथो एकदिवसीय अर्धसतक हो ।

नेपाल २३ ओभरको समाप्तिमा ११८.३ को स्थितीमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077