Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी प्रदेश प्रमुख गुरूङले प्रदेश सभामा सम्बोधन गर्ने

पोखरा । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् ।

प्रदेश सभा बैठक फागुन १७ गते दिउँसो २ बजे बस्दैछ । १७ गतेको सम्बोधन प्रदेश प्रमुख गुरूङको यो अधिवेशनको पहिलो हो ।

संविधानको धारा १८४ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नसक्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077