Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय तरकारीको विषादी जाँच नगरिएको भन्दै तरकारी फालेर अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको छ ।

भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगरी नेपाली बजारमा भित्र्याउने सरकारको कदमप्रति विरोध जनाउँदै प्रदर्शन गरेको हो ।

अनेरास्ववियुका विद्यार्थीहरुले क्याम्पसअगाडि तरकारीहरु बीच बाटोमा फालेर विरोध गरेका थिए ।

उनीहरुले किसान मार्न पाइदैन, भारतीय दलाल होसियार, जनतामार सरकार मुर्दावाद जस्ता नारा लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077