Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नाइजेरियाको राष्ट्रपतिमा बोला तिनुबु निर्वाचित

काठमाडौं । नाइजेरियाको राष्ट्रपति पदमा बोला तिनुबु विजयी भएका छन्।

'फादर अफ मोर्डन लागोस्' भनेर चिनिने तिनुबुले अतिकु अबुबेकार र पिटर ओबीलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

७० वर्षीय टिनुबुले कुल मतको ३७% भोट पाएको आधिकारिक नतिजाले देखाएको छ ।

उनका प्रमुख प्रतिद्वन्द्वी अतिकु अबुबाकरले २९ प्रतिशत र लेबरका पिटर ओबीले भने २५ प्रतिशत मत ल्याएका हुन्

तिनुबुले लागोसको गर्भनर भएर दुई कार्यकाल काम गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077