Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • २४ घण्टामा थपिए ३ जना कोरोना संक्रमित

    २४ घण्टामा थपिए ३ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 402
    SHARES

    काठमाडौं । देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ३८६ जनाको पीसीआर र ५८० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    त्यस्तै, देशभर ८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार