Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • भारतमा जी-२० का विदेशमन्त्रीहरूको बैठक सुरु

    भारतमा जी-२० का विदेशमन्त्रीहरूको बैठक सुरु

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 861
    SHARES

    एजेन्सी । जी-२० देशका विदेशमन्त्रीहरूको बैठक भारतमा सुरु भएको छ । करिब पाँच महिलापछि रुस र अमेरिकाबाहेक चीनका विदेशमन्त्रीहरू एकै मञ्चमा उपस्थित रहेका छन् ।

    सेसन बुधबार नै सुरु भए पनि आज विभिन्न मुद्दामा छलफल हुनेछ । बैठकलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै विदेशमन्त्रीहरूलाई स्वागत गरेका थिए ।



    मिटिङभन्दा एक दिन अघि भारतीय विदेश सचिव विनय क्वात्राले प्रधानमन्त्री मोदीले रुसका राष्ट्रपति भ्लादीमीर पुटिनलाई भनेको कुरा दोहोर्‍याएका थिए, ‘यो समय युद्ध होइन, छलफलको हो ।



    बैठकका दौरान भारतीय विदेशमन्त्री जयशंकरले रुस–युक्रेन युद्ध रोक्नका लागि सम्बन्धित पक्षसँग कुराकानी गर्ने अपेक्षा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार