Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतको कश्मीरमा हुने जी–२० सम्मेलनमा चीन सहभागी नहुने

    भारतको कश्मीरमा हुने जी–२० सम्मेलनमा चीन सहभागी नहुने

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 747
    SHARES

    एजेन्सी । चीन भारतमा अर्को साता हुने जी–२० पर्यटन बैठकमा सहभागी नहुने भएको छ ।

    मे २२ देखि २४ सम्म श्रीनगरमा आयोजना हुने बैठकमा चीन सहभागी नहुने भएको हो ।



    बैठक आयोजना गर्न लागिएको जम्मु कश्मीर विवादित क्षेत्र भएकाले सहभागी नहुने चीनको विदेश मन्त्रालयले जनाएको छ ।



    शुक्रबार पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले विवाद क्षेत्रमा जी–२० को कुनै पनि प्रकारको बैठकको कडा विरोध गर्ने बताए  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार