Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शर्मिला वाइबाले खाइन् विष, वीर अस्पतालमा भर्ना

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् ।

वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् ।

उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको छ ।

वाइवा अहिले बोल्न सक्ने अवस्थामा खतरामुक्त छिन् । उनले विष सेवन गर्नुको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077