Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली यू–१९ टोली आज स्वदेश फर्कँदै

काठमाडौं । नेपाली यू–१९ टोली आज स्वदेश फर्कँदै छ ।

आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा च्याम्पिनय बनेको नेपाली टोली आज स्वदेश फर्कन लागेको हो ।

एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान पक्का बनाएको थियो ।

विश्वकपको एसिया क्षेत्र छनोटमा च्याम्पियन भएको नेपाली टोली आज साझ ६ बजे स्वदेश फर्कन लागेको नेपाल क्रिकेट संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077