Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • पूर्व कुमारी समिता बज्राचार्य राप्रपामा प्रवेश

    पूर्व कुमारी समिता बज्राचार्य राप्रपामा प्रवेश

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 474
    SHARES

    काठमाडौं । पूर्वकुमारी समिता बज्राचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी छन् ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले बज्राचार्यलाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरेका हुन् ।



    बज्राचार्य विक्रम संवत २०६७ देखि २०७१ सम्म जिवित देवि अर्थात कुमारीको रुपमा पुजिएकी हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार