Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गायक आशिष ताम्राकारको निधन

काठमाडौं । गायक आशिष ताम्राकारको निधन भएको छ । ताम्राकारको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ४४ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

उनी लामो समयदेखि कलेजो र मिर्गौलाको समस्याबाट पीडित थिए ।

उनका ‘प्रेमपत्र लेख्दै पातपातमा, मलाई पनि सँगै लैजाऊ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका गीतहरु चर्चित छन् ।

खोटाङ स्थायी घर भइ काठमाडौं बस्दै आएका ताम्राकारका श्रीमती र दुई छोरी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077